२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको हो। हाल भेटवार्ता जारी छ।

**

प्रकाशित: १४ भाद्र २०८२ १५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App