२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपति सीद्वारा आयोजित स्वागत समारोहमा प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआनद्वारा आयोजित शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा सहभागी भएका छन्।

तस्बिर: दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित: १५ भाद्र २०८२ १८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App