१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

मधेशका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मधेश प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्।

बुधबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरूलाई बोलाएर त्यहाँका समस्या र समाधानका उपायहरूबारे छलफल गरेका हुन्।

हेराैं तस्बिरहरु। सबै तस्बिर: प्रधानमन्त्रीको सचिवालयबाट

प्रकाशित: १८ चैत्र २०८२ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App