नेकपा एमालेमा युवाहरूले नेतृत्व परिवर्तन गर्न दवाव दिन थालेका छन् । युवा पुस्ताले रचनात्मक रुपमा नेतृत्वलाई पुस्तानान्तरणको सुझावसहितको दवाव दिएका हुन् । संसदीय दलको नेतामा रामबहादुर थापा निर्वाचित भएपछि सोही दिन साँझ राँके जुलुससहित नेतृत्वको खबरदारी गरेका थिए भने शुक्रबार फूलको गुच्छा दिएर नयाँ जनादेश बुझ्न र युवालाई नेतृत्व सुम्पन खबरदारी गरेका हुन् ।
एमाले मुख्यालयमा युवाले दिएको फूलका थप तस्बिर हेर्नुहोस् ।









प्रकाशित: २० चैत्र २०८२ १४:४६ शुक्रबार





