राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा अध्यादेश जारी गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार दुईवटा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिले नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन्।
प्रकाशित: ३० आश्विन २०८३ १७:४६ शुक्रबार





-600x400.jpg)