५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिले गरे राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

फाइल।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

अन्तरिम मन्त्रिपरिषद्ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रिय सभा अधिवेशन अन्त्य गरेका हुन्।

misc-1758036546.jpeg

प्रकाशित: ३१ भाद्र २०८२ २१:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App