१ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

पौडेलको प्रश्नःसामरिक महत्वको भूमि हो भन्ने, प्रत्यक्ष कार्यकारीको वकालत पनि गर्ने?

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेपाल सामरिक रूपमा संवेदनशील रहेकाले प्रत्यक्ष कार्यकारी प्रमुखको वकालत गर्न नहुने बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन संवादमा बोल्दै पौडेलले यस्तो बताएका हुन्।  

‘नेपाल सामरिक रूपबाट अत्यन्त संवेदनशील छ पनि भन्ने, अनि प्रत्यक्ष कार्यकारीको वकालत पनि गर्ने?,’ पौडेलले प्रश्न गरे।  

उनले यस्ता द्विविधात्मक कुरा नगर्न सुझाव दिए। ‘कि त के भन्नुप¥यो भने नेपाल सामरिक रूपमा अत्यन्त सुरक्षित छ। यो त ओपन छलफल गरेकै छौँ। संसारभर भए गरेकै कुरा हुन्,’ उनले भने।  

सामरिक महत्वको भूमि हरेकाले शासकीय स्वरूप पनि त्यो अनुरूप हुनुपर्ने उनले बताए।  

प्रकाशित: १९ कार्तिक २०८२ २०:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App