२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

संसद बैठक स्थगित, अर्को बैठक साउन १४ गते बस्ने

प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित भएको छ।

अब अर्को बैठक आगामी साउन १४ गते बिहिबार बिहान ११ बजे बस्ने सभामुख डोल प्रसाद अर्यालले जानकारी दिए।

प्रकाशित: ३१ असार २०८३ १९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App