१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनपछि हाम्रै प्रधानमन्त्रीः उज्यालो पार्टी नेपाल

उज्यालो पार्टी नेपालका नेताहरुलाई फागुन २१ को निर्वाचनपछि आफूहरुको नेता प्रधानमन्त्री बन्ने दावी गरेका छन् । निर्वाचनबाट जित हासिल गरेर पार्टीका नेता कुलमान घिसिंग प्रधानमन्त्री हुने दावी उनीहरुको हो ।

पार्टी जिल्ला भेलाको शनिबार भक्तपुरमा भएको उदघाटन सत्रमा बोल्दै पार्टी केन्द्रीय सदस्य एवं वागमती प्रदेश इन्चार्ज डा विशाल भण्डारीले देशलाई नै उज्यालो बनाउने पार्टीलाई जनताले मत दिएर जिताउने विश्वास व्यक्त गरे ।  

भेलामा पार्टी नेतारु प्रविण लामा, सीता पाण्डे, शंकर ढकाललगयातले मंसिर २१ को चुनावपछि आफना नेता प्रधानमन्त्री हुने दावी गरेका थिए ।

 

प्रकाशित: २७ मंसिर २०८२ २०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App