प्रतिनिधिसभामा प्रधानमन्त्रीको अनुपस्थितीमा बिहिबार निर्वाचन पहिलो संशोधन विद्येयक पेश गर्न कानुन मन्त्रीलाई दिएसगैं विपक्षद्धारा विरोध भएको छ।
सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रतिनिधि सभामा माननिय कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विद्येयक २०८३ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसगैं प्रतिनिधिसभामा विपक्षले विरोध जनाएका छन्।
प्रतिपक्षले विरोध जनाएसगैं सभामुखले मन्त्री गौतमलाई विद्येयक पेश गर्न अनुमति दिएका थिए।
प्रकाशित: ७ जेष्ठ २०८३ १७:०५ बिहीबार





