४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

फागुन २१ को निर्वाचनका लागि थपिए एक लाख मतदाता

फागुन २१ को निर्वाचन प्रयोजनका लागि एक लाख चार सय ७५ जना नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार २०६४ फागुन २० सम्म जन्मिएका नेपाली नागरिकले फागुन २१ को निर्वाचनमा भाग लिन सक्ने छन्। आयोगले अनलाइनबाट मतदाता नामावलीमा नाम राख्न सकिने व्यवस्था मिलाएको छ।

फोटो खिचाउन भने नजिकैको निर्वाचन कार्यालयमा जानुपर्ने व्यवस्था छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८० लाख मतदाता थिए।

आयोगले मतदाता नामावलीमा नाम राख्न आगामी कात्तिक ३० सम्मको समय दिएको छ। कात्तिक ३० पछि अनलानइनबाट फाराम भर्न नसकिने व्यवस्था आयोगले मिलाएको छ।

यो पनि पढ्नुहोस्

हर्क साम्पाङको पार्टीले पायो मान्यता

प्रकाशित: १७ कार्तिक २०८२ ०८:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App