२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनको लोगो सार्वजनिक गर्दै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दै छन्। 

यही मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित मुख्यालयमा हुने छ।

उक्त कार्यक्रममा उपस्थित हुन पार्टीका नेता तथा कार्यकर्तालाई आह्वान समेत गरिएको छ।

प्रकाशित: १४ मंसिर २०८२ ०९:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App