१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

पत्रकार सम्मेलन गर्दै ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन्।

जेनजी आन्दोलनपछि उनले पहिलो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्। उनले सम्मेलनमा आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।

सम्मेलन आज दिउँसो १ बजे होटल ए वान भेन्यू कोटेश्वर चोकमा हुनेछ।

प्रकाशित: २ कार्तिक २०८२ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App