२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

निर्मल निवासले स्वीकार्यो ज्ञानेन्द्र ‘पूर्वराजा’

निर्मल निवासले पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहको तर्फबाट विजया दशमीको शुभकामना सन्देश जारी गरेको छ। सन्देशमा राष्ट्रिय एकता, सुधार र युवा पुस्ताको भूमिकालाई जोड दिइएको छ।

‘हामी नेपालीहरूको राष्ट्रिय चाड विजया दशमी शरद ऋतुको प्रारम्भसँगै आएको छ। नवदुर्गा भवानीको पूजा–आराधनाका साथ दशैँमा शुभेच्छा आदान–प्रदानको अवसरमा नेपालभित्र र बाहिर रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्छौं,’ सन्देशमा भनिएको छ। 

राष्ट्र चरम विध्वंश र शोकमा रहेको उल्लेख गर्दै विगतमा जस्तो टीका–जमरा प्रदान नहुने र पारिवारिक रूपमा पर्व मनाउन बाध्य भएको जनाइएको छ।

No description available.

प्रकाशित: १२ आश्विन २०८२ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App