१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

नेपाली कांग्रसको प्रतीज्ञा सभा जनकपुरधाममा सुरु

नेपाली काङ्ग्रेसको प्रतीज्ञा सभा जनकपुरधामको तिरहुतिया गाछीमा सुरू भएको छ । कार्यक्रममा काङ्ग्रेस सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा सहितका नेता सहभागी छन् ।

यहीँ सभामार्फत् कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनि गर्ने तयारी गरेको छ । सभालाई सभापतिसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रकाशित: ६ फाल्गुन २०८२ १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App