१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेकपाले दियो १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी (सूचीसहित)*

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । बागलुङ- १ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गरेको छ । 

संयोजक पुष्पकमल दाहालले रुकुम पूर्वबाट र सहसंयोजक माधवकुमार नेपालले रौतहट- १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।  

नेकपाका उम्मेदवारहरुको सूचीः 

यसअघिको समाचारमा १६४ हुनु पर्नेमा अन्यथा भएकोमा सच्याइएको छ- सम्पादक

प्रकाशित: ६ माघ २०८२ १८:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App