१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन्। सचिव अर्यालले दिएको राजीनामा स्वीकृतिका लागि राष्ट्रपति कार्यालयमा पुगिसकेको छ।  

सचिव अर्यालले मंगलबारबाटै लागू हुनेगरी पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत सचिव अर्यालको राजीनामा आइपुगेको जानकारी दिएको छ।  

प्रकाशित: ११ कार्तिक २०८२ १६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App