५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, अर्थमन्त्री र गृहमन्त्रीले मौखिक प्रश्नहरूको जवाफ दिने

राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) बस्दैछ।

बैठक संघीय संसद भवन सिंहदरबामा दिउँसो १ः१५ बजे बस्ने छ।

आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीहरूले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

साथै, प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन्।

प्रकाशित: ५ भाद्र २०८३ ०६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App