४ जेष्ठ २०८३ सोमबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दै छ।

बैठक आज दिउँसो सवा १ बजेदेखि सुरु हुने भएकाे छ। राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने संघीय संसद् सचिवालयले जनाएकाे छ।

प्रकाशित: ४ जेष्ठ २०८३ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App