राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध नाराबाजी गरेपछि अध्यक्ष नारायण दाहालले बैठक २० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका थिए।
प्रकाशित: १८ जेष्ठ २०८३ १४:३६ सोमबार





