२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा मतदान

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदानपछि उनले जनताको मागअनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए।  

प्रकाशित: २१ फाल्गुन २०८२ ११:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App