राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा बागमती प्रदेशमा मात्रै ७ लाख १३ हजारभन्दा बढी हस्ताक्षर सङ्कलन भएको छ।
रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार बामगतीमा मात्रै ७ लाख १३ हजार ३३१ हस्ताक्षर सङ्कलन भएको छ
अरु प्रदेशमा कति ?
१. काेशी प्रदेश: २,१३,१०६
२. मधेस प्रदेश: १,०४,३६०
३. बागमती प्रदेश: ७,१३,३३१
४. गण्डकी प्रदेश: ५,१२,९१४
५. लुम्बिनी प्रदेश: २,५२,४३१
६. कर्णाली प्रदेस: ७२,१४२
७. सुदूरपश्चिम प्रदेश:१,१०,५१२
८. केन्द्रीय कार्यालय: ३६,५१०
९. काठमाडौंमा र्याटकाे व्यवस्थापका बुथ: ७४,११३
१०. ह्वास्टएप मार्फत: ७,००,५५२
११. इमेल मार्फत: ८३,५६६
यो पनि पढ्नुहोस्
रास्वपाले सङ्कलन गर्यो ५५ लाखभन्दा बढी चन्दा
प्रकाशित: ८ श्रावण २०८२ १९:२३ बिहीबार





