४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

संघीय संसद्का दुई समितिको बैठक बस्दै

संघीय संसद् अन्तर्गतका दुई समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने छन्।

जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्ने छ। यो बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ हुने छ।

साथै, विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने छ। यो बैठक दिउँसो १ बजे बस्ने छ। 

प्रकाशित: २० श्रावण २०८२ ०७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App