१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।  

मंगलबार बिहान उनीहरुविच भेटवार्ता भएको अध्यक्ष लामिछानेको सचिवालयले जनाएको छ।  

भेटको क्रममा समसामयिक राजनीतिक अवस्था, मधेस क्षेत्रको विकासका निम्ति आगामी दिनमा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको छ।

प्रकाशित: १७ चैत्र २०८२ १२:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App