२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

मेयर गोपी हमाल भन्छन्ः जेन–जी पुस्तालाई निरुत्साहित नगरौं

धनगढी उप–महानगरपालिका मेयर गोपी हमालले जेन–जी पुस्तालाई निरुत्साहित नगरी उनीहरूको ऊर्जालाई राष्ट्र निर्माणमा सदुपयोग गराउन सवैमा अनुरोध गरेका छन्।  

जेन्जी पुस्ता देशको भविष्य बताउँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘जेन्जी पुस्ता यो देशको भविष्य हो, गहना हो र आत्मा हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जेन्जी पुस्तालाई निरुत्साहित गर्ने काम नगरी उहाँहरूको ऊर्जालाई यो राष्ट्र निर्माण सदुपयोग गर्न हुन सम्पूर्णमा हार्दिक अनुरोध ग आग्रह गर्दछु।’

प्रकाशित: ३० भाद्र २०८२ ०९:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App