१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ।

बैठकले स्थायी समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ। साथै, बैठकमा आन्तरिक संगठनात्मक विषयमा पनि छलफल हुनेछ।

माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले पार्टीको विशेष अधिवेशन माग गर्दै मंगलबार चार बुँदे प्रस्तावसमेत अघि सारेका थिए। आजको बैठकमा यो विषयमा पनि कुरा हुने बताइएको छ।

प्रकाशित: १४ श्रावण २०८२ १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App