राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले धनुषाबाट उम्मेदवारी दिने भएका छन् ।
जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै झाले धनुषा ३ बाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
फागुन २१ गतेका लागि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार (भोलि) मनोनयन दर्ताको समय तालिका छ ।
प्रकाशित: ५ माघ २०८२ १५:५० सोमबार





