नेकपा एमालेका नेता महेश बस्नेतले गृह मन्त्रालय सुदन गुरुङको निजी कम्पनी जस्तो बनेको बताएका छन्।
गुरुङले सोसल मिडियामा ट्रेन चलाउने , मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने गरेको बस्नेतको आरोप छ।
'सुदन गुरुङ, यसका मतियारहरू र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोद साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ,' उनले भने, 'यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चहान्छु।'
प्रकाशित: २१ आश्विन २०८२ ११:४१ मंगलबार





