भक्तपुर क्षेत्र नम्बर-२ को मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन्।
सार्वजनिक भएको प्रारम्भिक मत परिणाम अनुसार बस्नेतले २४२ मत प्राप्त गरेका छन्।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिव खत्रीले पछ्याइरहेका छन्। खत्रीले २१८ मत प्राप्त गरेका छन्।
बस्नेत र खत्रीबीचको मतान्तर २४ मात्र रहेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०२:२४ शुक्रबार





