मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा मंगलबार एक कार्यक्रमबीच प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
निवर्तमान प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्दै राष्ट्रपति पौडेलले कर्णलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
यो पनि पढ्नुहोस्
मधेस प्रदेश प्रमुख भण्डारी बर्खास्त
प्रकाशित: २५ कार्तिक २०८२ १६:०६ मंगलबार





