१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

माधव नेपालको घरमा आगजनी

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा आगजनी गरिएको छ। 

सोमबारदेखि जारी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि मंगलबार (आज) आन्दोलन थप भड्किएको छ।

प्रकाशित: २४ भाद्र २०८२ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App