४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिशोधको राजनीतिले आजदेखि अवसान पाओस् : अर्थमन्त्री खनाल

फाइल तस्बिर

अर्थमन्त्री रामेश्वर खनालले आजदेखि उत्तेजना, छुद्र वचन र प्रतिशोधको राजनीतिले आजदेखि अवसान पाओस् भन्ने कामना गरेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले अब ‘शालीनता, संवाद र सहकार्यको नयाँ अध्याय सुरु होस्’ भन्ने सन्देश दिएका छन्। 

आज देशभर भइरहेको प्रतिनिधिसभा निर्वाचन बेलुका ५ बजेसम्म जारी रहनेछ। 

प्रकाशित: २१ फाल्गुन २०८२ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App