४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कुलमानले भनेः मैले आजै पार्टी सदस्यता लिएँ, बैठकले अध्यक्ष बनायो

कुलमान घिसिङले आफूले उज्यालो नेपाल पार्टी(उनेपा)को सदस्यता लिएको घोषणा गरेका छन्। शनिवार पत्रकार सम्मेलन गर्दै आफूले आजैबाट पार्टी सदस्यता लिएको बताएका हुन्।  

‘मैले आजबाट उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छ,’ कुलमानले भने,‘हाम्रो पार्टी बैठकले मलाई आजै अध्यक्षको जिम्मेवारी दिएको छ। अब पार्टी मेरो नेतृत्वमा अगाडि बढ्नेछ।  

प्रकाशित: २६ पुस २०८२ १८:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App