आज संघीय संसद्का दुवै सदनको बैठक सुरु भएको छ । संघीय संसद् भवन केहीबेर अघि बैठक सुरु भएको हो ।
बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका छन् । राष्ट्रपतिको सम्बोधन जारी छ ।
बैठक सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा भइरहेको छ । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुनेछ।
प्रकाशित: २७ चैत्र २०८२ १५:१९ शुक्रबार





