२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी  परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्रसंघीय निकाय मार्फत  प्रतिनिधिहरूलाई जानकारी दिएको छ।

निर्वाचन आयोगको समन्वयमा निर्वाचन आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको  उपस्थितिमा माघ १५ मा जानकारी गरिएको आयोगले जनाएको छ ।

 जानकारीका  क्रममा निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सरकार र सम्बन्धित निकायहरू प्रतिबद्ध रहेको  भन्दै अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक सहकार्य र समर्थनको अपेक्षागरेका आयोगको भनाई छ ।  

साथै पर्यवेक्षण प्रक्रियालाई सहज र पारदर्शी बनाइने विषयमा समेत जानकारी गराएको बताइएको छ ।  

प्रकाशित: १८ माघ २०८२ १८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App