१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री खनाललाई भारतका विदेशमन्त्री जयशङ्करको बधाई

नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतका विदेशमन्त्री डा. एस जयशङ्करले बधाई दिएका छन्।  

शुक्रबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै जयशङ्करले सफल कार्यकालको शुभकामना दिए।

यस्तै, उनले  परराष्ट्रमन्त्री खनालसँग  नजिकबाट सहकार्य गर्न आतुर रहेको बताउदै द्विपक्षीय परम्परागत साझेदारीलाई अझ सुदृढ बनाउने बताए।

प्रकाशित: १३ चैत्र २०८२ १७:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App