१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हिजो सिमरामा भएका जस्ता घटनाले निर्वाचनलाई अप्ठेरोमा पार्न सक्छन् : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनको वातावरण नबिगार्न आग्रह गरेका छन्।

संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबैको साझा कर्तव्य भयो भन्दै उनले उक्त आग्रह गरेका हुन्। हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्ने उनको जिकिर छ।

'संविधानको रक्षा र आसन्न आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको साझा कर्तव्य हो,' काइरालाले सामाजिक सञ्जालमा लेखे, 'हिजो सिमरामा भएका जस्ता घटनाले ती दुवैलाई अप्ठेरोमा पार्न सक्छन्। संयमित बनौं, निर्वाचनको बातावरण नबिगारौं।'

प्रकाशित: ४ मंसिर २०८२ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App