मोरङ क्षेत्र नं ६ मा रास्वपाकी उम्मेदवार रुविना अचार्यको अग्रता बढाउँदै लगेकी छिन्।
आचार्य नेपाली कांग्रेसका नेता डा कोइराला भन्दा १० हजार बढी मतले अगाडि भएकी हुन्।
आचार्यले १३ हजार ४ सय १ मतले ल्याउँदा नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ३ हजार १ सय ५५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार विनोद ढकालले २ हजार ७ सय ६ मत प्राप्त गरेका छन्।
श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार ५ सय ५९ मत प्राप्त गरेका छन्।
प्रकाशित: २२ फाल्गुन २०८२ १६:५८ शुक्रबार





