१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषदमा मित्र खगेन्द्र र बब्लुलाई देख्न पाउँदा अत्यन्त खुसी छु : शाही

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले खगेन्द्र सुनार र बब्लु गुप्ता मन्त्री बन्न लागेको भन्दै खुसी व्यक्त गरेका छन्।

उनले आज बन्न लागेको मन्त्रिपरिषदमा सुनार र गुप्तालाई देख्न पाउँदा अत्यन्त खुसी लागेको बताएकी हुन्। साथै शाहीले दुवै जनालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

'आज बन्न लागेको मन्त्रिपरिषदमा मित्र खगेन्द्र सुनार र बब्लु गुप्तालाई देख्न पाउँदा अत्यन्त खुसी भएको छु,' शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, 'हार्दिक बधाई तथा शुभकामनाl'

प्रकाशित: ९ कार्तिक २०८२ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App