५ असार २०८३ शुक्रबार
image/svg+xml
राजनीति

मानव अधिकार आयोगले अनुसन्धान सिफारिस गरेका रास्वपा सांसद को-को हुन्?

राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई थप उत्तेजित पारेको भन्दै प्रतिनिधिसभाका केहि सदस्यहरु माथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।  

आयोगले उक्त आन्दोलनमा  हालका सांसदहरू गणेश कार्की, सुलभ खरेल, बल्लु गुप्ता, डा . तोसिमा कार्की, राजिव खत्री, केपी खनाल, दीपक बोहोरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, आशिंका तामाङ र हरि ढकाल लगायतमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ।  

मानव अधिकार आयोगले उनीहरूलाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धानमार्फत वास्तविक दोषी पहिचान गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको जनाएको छ।   

प्रकाशित: १३ जेष्ठ २०८३ १७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App