२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीले जेन-जी आन्दोलनका घाइते भेटे

गृहमन्त्री सुधन गुरुङले जेन-जी आन्दोलनका घाइतेलाई भेटेका छन्। उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन्। चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

घाइतेहरूलाई पूर्व सांसद डा सुनिल शर्माले निः शुल्क उपचार गर्दै आएका छन्। निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित: २० चैत्र २०८२ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App