१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

हर्क भन्छन् : आशिका र गिभिनालाई स्वागत गर्ने मन छ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक अभियन्ता आशिका तामाङ र गिभिना मगरलाई आफ्नो पार्टीमा ल्याउने आशा राखेका छन्। 

‘गिभिना मगर र आशिका तामाङलाई पनि स्वागत गर्ने मन छ ! उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ ढिलो नगर्नु होला प्लिज !’

प्रकाशित: १६ कार्तिक २०८२ ०९:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App