२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

हर्क भन्छन्ः देश बनाउन र बचाउन चाहने जति सबै लामबद्ध होऔँ

धरानका मेयर हर्क साम्पाङले देश बेचेर खानेहरूसँग बहस गरिरहनुभन्दा देश बनाउन र बचाउन चाहने जति सबै लामबद्ध भएर अगाडी बढ्नु पर्ने बताएका छन्। 

उनले झ्यास गनेर गन्तव्यमा नपुगिने बताउँदै भत्किएको बाटो बनाउनु धेरै राम्रो भएको टिप्पणी गरेका छन्।

‘झ्यास गनेर गन्तव्यमा पुगिँदैन ! देश बनाउन र बचाउन चाहने जति सबै लाम बद्ध होऔँ !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ देश बिगारेर बेचेर खानेहरू सङ्ग बहस गरिरहनु भन्दा एक बोट फूल रोप्नु, भत्किएको बाटो, खेतबारी बनाउन ढुङ्गा बोक्नु ! केही न केही रोप्नु !’

प्रकाशित: २१ श्रावण २०८२ ०९:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App