२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

हर्क भन्छन्: जेन–जी कुनै व्यक्ति होइन, उमेर समूह हो

फाइल तस्बिर

धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले जेन–जी कुनै व्यक्ति या  संस्था नभएर उमेर समूह रहेको बताएका छन् । कसैले ‘म नेतृत्व हुँ’ भनेर हावा तालमा गफ नहान्न पनि उनले सुझाव दिएका छन्। 

‘जेन–जी भनेको व्यक्ति होइन संस्था होइन पुस्ता हो ! उमेर समूह हो ! ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैले म नेतृत्व हुँ भनेर भन्न नखोज्नु ! हावा तालमा गफ नचुट्नु ! सहिदले चाहे जस्तो आँको छैन शासन !’

प्रकाशित: १२ आश्विन २०८२ ११:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App