११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

हर्कले सुदनलाई बोलाउँदै भने : आउनुस् ढुङ्गा बोकौँ!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले हामी नेपालका संयोजक सुदन गुरुङलाई बोलाएका छन्।

हर्कले सुदनलाई आफूसँगै ढुङ्गा बोकेर श्रमदान गर्न बोलाएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'सुदन जी... कता हुनुहुन्छ??? आउनुस् है ढुङ्गा बोकौँ! जय श्रमदान!'

प्रकाशित: २० कार्तिक २०८२ १२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App