२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिलाई सिफारिस गर्ने

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । 

आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि सरकारलाई नै फिर्ता पठाएका थिए ।  

प्रकाशित: २१ वैशाख २०८३ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App