२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको आज बिहान निधन भएको हो। अहिले बिहान ११ बजे पशुपति ब्रम्हानालमा क्रियाकर्म गरी विद्युत् शवदाह गृहमा शवदाह गरिने डा. भट्टराईको सचिवालयले जानकारी दिएको हो।

प्रकाशित: २२ माघ २०८२ ११:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App