नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री पदमा नियुक्त भएका छन्। शुक्रबारै शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।
प्रकाशित: ११ पुस २०८२ १५:३५ शुक्रबार





