१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक जारी (तस्बिरसहित)

नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक बसिरहेको छ। 

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको केही घण्टापछि नै मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो। 

बैठकमा सबै मन्त्रीहरुको उपस्थिति रहेको छ। 

प्रकाशित: १३ चैत्र २०८२ १६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App