प्रदर्शनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।
महाराजगञ्जस्थित शीतल निवासमा आगजनी भएको हो । प्रदर्शनकारीले राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनी गरेको हो।
प्रकाशित: २४ भाद्र २०८२ १६:५७ मंगलबार